यीनै हुन् दुई करोड ५५ लाखको पुरस्कार पाउने भाग्यमानी नेपाली युवा

यीनै हुन् दुई करोड ५५ लाखको पुरस्कार पाउने भाग्यमानी नेपाली युवा: सबैजनाले बधाई दिनुहोला***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

विश्वमै दुर्लभ हिउँचितुवाको अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले विश्व चर्चित ‘रोलेक्स कन्जर्भेसन अवार्ड’ पाउने भएका छन्। २ लाख स्विस फ्रयांक नेपाली २ करोड ५५ लाख राशिको यो पुरस्कार पाउने हुम्लाका लामा पहिलो नेपाली अनुसन्धानकर्ता हुन्.कान्तिपुर दैनिकका अनुसार रोलेक्सले सोमबार उक्त पुरस्कार पाउने ५ जनाको नाम घोषणा गरेको हो।

रोलेक्सले पुरस्कार जित्ने पाँचै जनालाई भविष्यका अभिभावक नामांकन गरेको छ.वातावरण विज्ञानमा स्नातक गर्ने हुम्लाकै पहिलो युवक लामाले त्रिविबाट बीएस्सी र जर्मनी र न्युजिल्यान्डबाट अन्तर्राष्ट्रिय प्रकृति संरक्षणमा स्नातकोत्तर गरेका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *