
गुल्मीका एक बालकको पोखरीमा डु,बेर गएराती मृ”त्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मी को छत्रकोट गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृ”त्यु भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौै,डी खेल्न लागेको बेला डु”बेर अ,चेत अवस्थामा फेला परेका थिए। उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्र”ह री ले उ,द्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पता ल मा लगिएकोमा गएराती नै मृ”त्यु भएको
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।चोयगास्थित कृ ष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ । ज नताको अनलाइन बाट***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रतिकृया दिनुहोस्