७ वर्षीय सानी नानीलाई सौ तेनी आमाले मा ‘रेर खो ला मा फा लिन्,अहिले यस्तो छ अ’वस्था कैला ली जिल्लाको सुख्खड भन्ने ठाउँमा ७ वर्षीय मन्जरी मगरको र,हस्यमय मृ त्यु भएको थियो ।मन्जरीको यतिबेला पोस्ट्मार्टम रिपो र्ट आएको छ र रिपोर्टमा उनी खो लामा डु बेर मृ त्यु भए को भन्ने जानकारी आएको पनि छ ।
प्रहरीको अनुसार कान्छी आमासंग खोलामा मन्जरी घुम्न गएको कुरा पत्ता लागेको छ ।उक्त कुरा पत्ता लागेपछी म न्जरीकी आमाले उनकी कान्छी आमालाई शं,का गरेकी छिन् ।प्र हरीको अनुशासन्धानले अहिलेसम्म भौतिक प्र माण केही भेटेको छैन ।
त्यस्तै पोस्ट्मार्टम रिपोर्टले उनी डु,बेर म,रेको भन्ने आए पछी प्रहरीले अब डु,ब्ने र डु, बाउने कुराले शं का गर्ने ठा उँ छदैछ ।पोखरीमा पानीको अ वस्थापनी मान्छे न,डुब्ने खा ल्को भएपछी अहिले यस घ टनाले नयाँ रुप लिने अ वस्था आएको छ ।