शिक्षकका लागि राखेको पानी पिएको आरोपमा दलित विद्यार्थी कु,टिए, २५ दिनपछि मु,त्यु

एजेन्सी: भारतको राजस्थानमो शिक्षकका लागि राखिए को भाँडाबाट पानी पिएको आ,रोपमा एक दलित समुदा य का ९ वर्षीय बालक कु,टिएका छन्। उक्त पानी पिएको भन्दै विद्यालयका शिक्षकले कु,टपिट गर्दा उनको शनिबार मृ,त्यु भएको छ। 

प्रहरीले शिक्षकलाई प,क्राउ गरी ह,त्या अ,भियोग लगाए को भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ।  उक्त घ,टना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको हो। द्व,न्द्व चर्किने आशं का मा उक्त क्षेत्रमा इन्टरनेट ब,न्द गरिएको छ। 

मुख्यमन्त्री अशोक गहलोतले घ,टनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देश न दिएका छन्। उनले मुख्यमन्त्री राहत कोषबाट परिवार लाई ५ लाख दिने घोषणा गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *