प्रहरी महानिरीक्षक सिंहले भने– म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र सुरक्षाकर्मीलाई प्राथमिकता

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आ स न्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि म्या दी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र सुरक्षाकर्मीलाई प्राथ मिकता दिइने बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आ योजित पत्रकार सम्मेलनमा बोल्दै महानिरीक्षक सिंह ले यस्तो बताएका हुुन्।

‘आम निर्वाचनका लागि आवश्यक प्रारम्भिक तयारी पूरा भएको छ। केन्द्रीय निर्वाचन सेल एआईजी सहकुल थापा को नेतृत्वमा गठन भए को छ,’ आई जीपी सिंहले भने, ‘म्या दी प्रहरी भर्नामा स्थानीय तह निर्वाचनमा छनोट भए का र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। सं ख्या अझै निर्क्यौल भएको छैन । हामीले प्रहरीलाई निर्वा च न सुरक्षाका लागि आवश्यक सबै विवरण गृह मन्त्राल यमा बुझाएका छौं।’

उनले मिटर ब्याजीका पीजडितहरूलाई आ,न्दोलन गर्नु को साटो प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरे। महा नी रीक्षक सिंहले उनले अ,पराध र गै,र च,रित्र भएका प्र हरीलाई क,डाभन्दा क,डा का,रबाही गर्ने बताए।आफू म हानिरीक्षक नियुक्त भएको १०० दिनलाई उनले आफैंले मूल्यांकन गर्नुभन्दा सेवाग्राहीबाट मूल्यांकन गर्ने बताए । उनले महानिरीक्षक भइसकेपछि धेरैले आशाको केन्द्रमा राख्ने गरेको बताए।

उनले भने, ‘महानिरीक्षक भइसकेपछि अवसर र चुनौती दुबै हुन्छ, मेरो कार्यकाल छोटो छ। मैले आठवटा लक्ष्य लिएर अघि बढेको छु। धेरै महत्त्वाकांक्षी भन्दा पनि कार्या न्वयन गर्नसक्ने काम मनैबाट गर्नेछु।’उनले प्रहरीले निर्वा चन निष्पक्ष बनाउन हरसम्भव प्रयास गर्ने बताए। प्रहरी कुनै दल विशेषको पक्षमा नलागेको र कहिल्यै पनि नला ग्ने बताए।

‘मेरा प्रहरी अधिकारी र जवान व्यावसायिक छन् । हामी कसैको पक्षमा छैनौं । कानुन र प्रक्रियाको पूर्ण पालना ग राउने छौं,’ महानिरीक्षक सिंहले भने।महानिरीक्षक सिंहले बढुवा का विषयमा सोधिएको प्रश्नको जवाफमा कार्यस म्पा दन र कारबाहीको अवधि पूरा भएपछि मात्रै बढुवा ग रिएको दा,बी गरे । उनले बढुवामा उत्कृष्ट र व्यावसायिक अधिकृतको बढुवा भएको बताए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *