शिक्षकका लागि राखेको पानी पिएको आ,रोपमा कु, टिएका दलित विद्यार्थीको मृ,त्यु

साउन २९, २०७९ आइतबार 1537

शिक्षकका लागि राखेको पानी पिएको आ,रोपमा कु, टिएका दलित विद्यार्थीको मृ,त्यु

भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कु ट पि ट गर्दा मृ,त्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृ,त्यु भएको हो ।

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी ह,त्या अ,भियोग ल गाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घ,टना जालोर जिल्लाको सायला गा उँ को एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चो, ट लागेका बालक लाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अह म दा बाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृ,त्यु भएको थियो । द्व,न्द्व च,र्किने आ,शंकामा उक्त क्षेत्रमा इन्टरनेट ब,न्द गरिएको छ ।

मुख्यमन्त्री अशोक गहलोतले घ,टनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देश न दिएका छन् । ‘पी,डित परिवारलाई जतिसक्दो चाँडो न्या य सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परि वा र लाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे ।पी डि तको पो,स्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम प ठा इ एको छ ।

प्रतिकृया दिनुहोस्