भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कु ट पि ट गर्दा मृ,त्यु भएको छ । नौ वर्षीय बालकको शनिबार मृ,त्यु भएको हो ।
प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी ह,त्या अ,भियोग ल गाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घ,टना जालोर जिल्लाको सायला गा उँ को एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।
कुटाइबाट आँखा र कानमा गम्भीर चो, ट लागेका बालक लाई उपचारका लागि करिब ३०० किलोमिटर टाढा अह म दा बाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृ,त्यु भएको थियो । द्व,न्द्व च,र्किने आ,शंकामा उक्त क्षेत्रमा इन्टरनेट ब,न्द गरिएको छ ।
मुख्यमन्त्री अशोक गहलोतले घ,टनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देश न दिएका छन् । ‘पी,डित परिवारलाई जतिसक्दो चाँडो न्या य सुनिश्चित गरिनेछ । मुख्यमन्त्री राहत कोषबाट परि वा र लाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरे ।पी डि तको पो,स्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम प ठा इ एको छ ।