काठमाडौँको सुन्दरीजलबाट बागमतीमा ख,सेका युवक ला ई प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो सुनसरी घर भएका २७ वर्षका सन्देश कार्की बागमतीमा ख,सेका थिए । स्थानीयले मानिस नदीमा ख,सेको सूचना दिएप छि पुगेको प्रहरीले उनलाई उ,द्धार गरेको हो ।
काठमाडौंको सुन्दरीजलस्थित खोलामा चि,प्लिएर ब,गे का एक युवकलाई उ,द्धार गरिएको हो । प्रहरी वृत्त बौद्ध का डीएसपी हरि बस्नेतका अनुसार २७ वर्षीय सन्देश का र्की लाई जी,वितै उ,द्धार गरिएको बताएका छन ।
त्यसैगरि एक महिलाले शनिबार अपराह्न बागमतीमा हा म फा लेको र उनलाई स्थानीय र प्रहरीको सहयोगमा के ही बेरमै प्रहरीले उ,द्धार गरी अस्पताल पुर्याइएको हो । म हिलाको पहिचान भने खुलेको छैन ।