रुकुमपूर्व, साउन २८ गते । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँ पालिकामा प्रहरीको भ्यान आज शनिबार दु,र्घटना हुँदा ए क प्रहरी जवानको मृ,त्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्र हरीको भ्यान दु,र्घटनामा परेको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, तल्लो सेरा न जिकै लु १ झ ६६० नम्बरको भ्यान दु,र्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रह री जवान लक्ष्मण पुनको मृ,त्यु भएको छ । उपचारका ला गि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजानेक्रममा पुनको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।
भ्यानमा ६ जना सवारमध्ये पुनसहित ३ जना ग,म्भीर र ३ जना सामान्य घा,इते भएका थिए । घाइतेमध्ये भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढाको अ,वस्था ग,म्भीर रहेको प्रहरीले जनाएको छ ।