अब देशकाे प्रधानमन्त्री काे भएको हेर्न चाहनुहुन्छ, जनमतमा सहभागी हुनुहोस र भोट गर्नुहोस् !***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
अब देशकाे प्रधानमन्त्री काे भएको हेर्न चाहनुहुन्छ, जनम त मा सहभागी हुनुहोस र भोट गर्नुहोस् !नेपा ल को संवि धान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनी तिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम क स्तो होला ?
जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।गत निर्वा चनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो । एमाले पार्टी एक्लै र एकताबद्ध थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****