गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोना री गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्। एक्लै जंगल गएकी उ नी पात टिप्दै थिइन्।
सुनसान जंगलमा सामान्य आवाज आयो। त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झ,म्टियो। घना सुनसान जंगलमा बा घले आ,क्रमण ग,र्दा उनलाई ड,र मात्रै लागेन, सहास पनि ब,टुलियो। ‘बा,घले झ,म्टियो। मनमनै ड,र त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झ,म्टियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****