तरकारी टिप्ने क्रममा घरको पाँच तलाबाट खस्दा पानी पनि भन्न नपाई ज्यान गयो

झापा जिल्लाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित एक घरमा एकदमै दु:खद घटना घटेको छ । तरकारी टिप्ने क्रममा घरको पाँचौ तलाबाट खसेर एकजना ६२ बर्षिय आमा मधु शर्मा आचार्यको असामयिक दु:खद निधन भएको छ ।

 

 

 

करेला टि प्दै गरेकि आमा करेला टिप्दाटिप्दै करेला सँगसँगै पाँच तलाबाट खसेपछी ठाउँको ठाउँ मृ”त्यु भएको छ । घरको छटबाट झरेकि ए कैचोटी रोडमा खसेकी थिइन ।

 

यो घट नाले पुरै टोललाई नै स्त ब्ध बनाएको छ परिवारमा आँसुका अबि रल धाराहरी बहिरहेका छन ।

 

स्थानीयहरुले एकदमै मु टु काम्ने बयान दिएका छन । रोडमा उत्तानो परेको अबस्थामा आमाको श ब रहेको र त्यहाँ वरपर रगतैरगत रहेको कुरा एक स्थानीय महिलाले बताईन । एक स्थानीयले आमालाई ओल्टाईपल्टाई पनि गरेका रहेछन तर आमाको बाँच्ने सम्भावना शू न्य रहेको एक स्थानीय पुरुषले जानकारी गराए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *