भूतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेला यतको सोलिसिटर्स बन्न सफल भएकी हुन् ।पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालि का–१ ४ बु ईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम रा ई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन् ।
हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रे बेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हु न् । हाल ‘बाओर एन्ड बेली सोलिसिटर्स’ बानबुरीमा का र्यरत रेबेका सोलिसिटर्स बनेसँगै बेलायतमा नेपालीले हा सि ल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन् ।
१० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङक ङ मा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ बर्ष काठमाण्डौंमा बिताइन् र सन् २००० मा बेलायत पु गेकी हुन् । रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन् ।डा। जेशन लिभरपुल युनिभर्सिटि बाट सन् २०१३ मा चिकित्सक बनेका हुन् ।
डा। जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे ९कोलोरेक्टल सर्जन०को तालिममा छन् । रेबेका ले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २० १५ मा अंग्रजी कानुनमा ९प्रथम श्रेणी० डिग्री हासिल गरे की थिईन् ।त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलि सि टर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिईन् ।