सुर्खेतको भेरिगंगा नगरपालिका-५, गेरवानीमा जंगली ज नावरको आ,क्र,मणबाट दुई जनाको मृ,त्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गए का राम बहादुर चन्द र कवि वलीको जंगली जनावरको आ क्रमणबाट मृ,त्यु भएको हो ।
उ नीहरूको श,व घर देखि क रिब ५ सय मिटरको दुरीमा फे ला परेको प्रहरीले जनाएको छ । बिहान करिब ८ बजे घाँस का,ट्न निस्किएका दुवै जना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरी चौकी बबईमा खबर गरेका थि ए ।
आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकु ञ्ज सुरक्षार्थ बबईमा खटिएको देवदत्त गण र स्थानी य वासीको संयुक्त टोलीले दुवै जनालाई जङगली जनावरले आ,क्रमण गरी मृ,त्यु भएको अवस्थामा फेला पारेको क र्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृ,तक रामबहादुर चन्दको पेट र कवि वलीको घाँ,टीको भागको मासु खाएको अवस्थामा श,व फेला परेको प्रहरी को भनाई छ । उनीहरूलाई कुन जनावरले आ,क्रमण गरे को हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरी को भनाई छ ।