कयौँपल्ट बाटोमा हिँड्दा हामीहरुले बाटोमा रुपैँया वा सिक्का भेट्टाउने गछौँ । कसैले भेटिएको पैसा आफैँसँग राख्छन् त कसैले दान गर्छन्।
ज्योतिषशास्त्रले भने बाटोमा भेटिएको पैसाको कारण र संकेत बताएको छ । त्यसोभए बाटोमा पैसा भेटिए के हु नसक्छ त त्यसको मतलब ?
ज्योतिषका अनुसार सडक वा बाटोमा पैसा भेटियो भने यसको अर्थ तपाई निकै नै महत्वपूर्ण हुनुहुन्छ। यसका सा थै यस्ता व्यक्तिलाई निकै मनकारी व्यक्तिको रुपमा मा निन्छ।
यदि बाटोमा सिक्का भेटियो भनेः यदि तपाईले बाटोमा सिक्का भेट्टाउनु भयो भने ज्योतिषको अनुसार यो एक न याँ जिन्दगीको सुरुवातको संकेत हुन्छ। मानिन्छ कि तपा ई लाई सफलता मि,ल्नेवाला छ र तपाईसँग सकारात्मक घ,टना घट्नेछ।