यीनै हुन् जन्मेको २५ दिनमै प्युठान जीप दु,र्घटनामा ज्या,न गु,माउने बालिका चेतना बुढा।

साउन ३०, २०७९ सोमबार 1047

यीनै हुन् जन्मेको २५ दिनमै प्युठान जीप दु,र्घटनामा ज्या,न गु,माउने बालिका चेतना बुढा।

प्युठानमा भएको जीप दु,र्घटनामा परी एकैघरका दुई स हित तीन जनाको मृ,त्यु भएको छ भने १३ जना घा,इते भ,एका छन्।

दुई जना भने उपचारपछि घर फर्किएका छन्। जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने नजिक खहरे खोलामा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दु,र्घटना भएको थियो ।

उक्त जिप दु,र्घटनामा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँ का जीप चालक २५ वर्षीय लुकेश थापाको मृ,त्यु भएको छ ।२५ दिनकी चेतना जसले राम्रो सँग संसार नदेख्दै स डक दु,र्घ,टनामा ज्या,न गु,माउनु पर्यो ।

प्रतिकृया दिनुहोस्