प्युठानमा भएको जीप दु,र्घटनामा परी एकैघरका दुई स हित तीन जनाको मृ,त्यु भएको छ भने १३ जना घा,इते भ,एका छन्।
दुई जना भने उपचारपछि घर फर्किएका छन्। जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहाने नजिक खहरे खोलामा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दु,र्घटना भएको थियो ।
उक्त जिप दु,र्घटनामा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँ का जीप चालक २५ वर्षीय लुकेश थापाको मृ,त्यु भएको छ ।२५ दिनकी चेतना जसले राम्रो सँग संसार नदेख्दै स डक दु,र्घ,टनामा ज्या,न गु,माउनु पर्यो ।