अब दुई पा,ङ्गग्रे सवारी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय सुर्खेतले रा,तको समयमा को ह लपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रो क लगाएको छ ।

गत आइतबार राती ज,ङ्गली जनावरको आ,क्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृ,त्यु भए पछि जि प्र का कार्यालयले सुचना जारी गरेर सो खण्डमा रा,तको समयमा दुई पाङग्रे सवारी सञ्चालमा रोक लगाएको हो ।

सो घ,टनालाई लिएर स्थानीयबासीले सडक अ,वरुद्ध ग रेर आ,न्दोलनमा उ,त्रिए पछि प्रशासनले रा,तको समयमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको जिप्रका सुर्खेतले जनाएको छ । जिप्रका सुर्खेतका अनुसार दिउँसो पनि चा र पाङग्रे सवारीका साथै लागेर दुई पाङग्रे सवारी सुरक्षा कर्मीको निर्देशनमा मात्रै चलाउन पाइनेछ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *