धन कमाउने आसले मलेसिया गयका नेपाली युवक को मृ,त्यु

काठमाडौं- वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया मा रहेका काभ्रेका एकजनाको गएराति मृ,त्यु भएको छ। मृ,त्यु हुनेमा जिल्लाको महाभारत गाउँपालिका–१ गोकु ले,धापका गंगालाल योन्जन रहेका छन्।***** यो समा चा र को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मलेसियाको पेनाङको झाई हाप हेंग ट्रेडिंग एसडीएन. बि ए चडी. कम्पनीमा कार्यरत योन्जन राति सुतेकै ठाउँमा मृ त्यु भेटिएको हो ।

अचानक मृ,त्यु भएकोले के कारणले कसरी मृ,त्यु भएको भन्ने बारे यकिन हुन नसकेको योन्जनका पारिवारिक स्रो तले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

योन्जनका परिवारले मृ,तकको श,व नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास त था सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *