रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृ,त फे ला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट हो,टलको को,ठामा र,हश्यमय रुपमा एक जो डी मृ,त फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तो ष घिमिरेका अनुसार धादिङ्ग घर भएका अन्दाजी ३५ /३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट न खुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।
‘युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन, दाङ्गतिर घर भनिएको छ ।
श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि ह,राएको भन्ने खुलेको छ ।’ -प्रहरी निरीक्षक घिमिरेले भने–‘ युवती पलङ्गमा उ,त्तानो परेको अवस्थामा मृ,त फेला परेकी छन् भने युवक कोठाको पं,खामा झु,ण्डिएको अवस्थामा मृ,त फेला परेका छन् ।’
तन्ना र टावेलमा रगत पोतिएको देखिँदा यु,वतीको ह,त्या गरी आफूले आ,त्मा,ह,त्या गरेको हुन सक्ने प्रारम्भिक अ नुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्र हरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनिहरु आ इतबार राति त्यस होटलमा बस्न आएका थिए ।यु व क को धादिङ्गको कुमपुर-५ ठेगाना भएको बताइन्छ । उ नि हरुको श,व पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अ स्प तालमा पठाइएको र घ,टनाको अनुसन्धान चलिरहे को प्रहरी निरीक्षक घिमिरेको भनाई छ ।