साउन ३१, २०७९ मंगलबार 909

धनगढी: दार्चुलाको एक विद्यालयमा दुई जना विद्यार्थी मात्रै भेटिएका छन्। जिल्लाको महाकाली नगरपालि का –९ दत्तुस्थित केदार आधारभूत विद्यालयमा दुई जना वि द्यार्थी मात्र भेटिएका हुन्।
जहाँ, शिक्षक तीन जना रहेको पाइएको छ। विद्यालयमा स्थायी, करार सेवा र बाल विकास गरेर तीन जना शिक्षक अध्यापनरत रहेको पाइएको हो। उक्त नगरपालिकाका न गर प्रमुख नरसिंह चैसिरले अनुगमन गर्दा कक्षा १ र २ मा अध्ययन गर्ने दुई जना विद्यार्थी मात्र भेटिएका बताइएको छ। यद्यपी नगरपालिकाको शिक्षा शाखाले भने विद्याल यमा चालु शैक्षिक सत्रमा १४ जना भर्ना भएका बताएको छ।
प्रतिकृया दिनुहोस्