मसँग अस्ट्रेलिया जानको लागि केटा चाहियो ! इच्छा हुनेले तुरुन्तै सम्पर्क गर्नुहोला ! पूरा बिवरण हेर्नुहोस

मसँग अस्ट्रेलिया जानको लागि केटा चाहियो ! इच्छा हुने ले तुरु न्तै सम्पर्क गर्नुहोला ! पूरा बिवरण हेर्नुहोसम ला ई छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिव मोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहा ल्ने छु ।

म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु । मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौ मा बसो बा स गरेर म काठमाणडौमा पढदैछु बेचलर रनिङमा छु ।

मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस का रण अस्ट्रेलिया जानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो ।

मेरो लगभग उमेर पनि पुगी सकेको छ । साथमा मैले वि वाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुन्छ । भन्ने मेरो मनमा एउटा वि चार आयो । उक्त विचार मैले मेरो घरमा बा आमालाइ प नि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नु भयो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *