भर्खरै स्कुल बसले किचेर २ वर्षिय विद्यार्थीको मृ,त्यु

बाराको निजगढ नगरपालिका–६ पानीट्यांकीमा आज स्कुल बसले कि,चेर एक जना विद्यार्थीको मृ,त्यु भएको छ ।मृ,त्यु हुनेमा स्थानीय राकेश राय यादवका २ वर्षिय छोरा आयुष रहेका छन् । उनको घ,टनास्थलमानै मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान सवा ९ बजे विद्यासागर इङलिस बोर्डिङ स् कुलको प्रदेश २–०३–००१ क १०३७ नम्बरको बसले च ढ्दै गरेका रायलाई पछाडीको च,क्काले कि,चेको थियो ।

बस सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुस न्धान भैरहेको इलाका प्रहरी कार्यालय निजगढले जानका री दिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *