वैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक रुकुमेलीको मृ,त्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ९ होलका २८ वर्षिय प्रेमबहादुर खड्काको मृ,त्यु भएको हो । उहाँको आज बिहान मृ,त्यु भएको बताईए को छ ।
कम्पनीमा काम गर्ने क्रममा मा,थिबाट खसेको सामानले च्या,पिएर खड्काको मृ,त्यु भएको हो । मेशिनबाट सामा न उचालेर राख्ने क्रममा उक्त सामान खसेर खड्कालाई च्या,पेको बताइृएको छ ।
खड्का तीन वर्ष अगाडी कुवेत जानुभएको थियो । खड् का को श,व नेपाल ल्याउन पहल भइरहेको छ । खड्का का श्रीमति, एक छोरा र एक छोरी छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****