यो पो’जि’स’न मा गरे ३ मिनेटमै म’हि’ला लाइ स्व’र्गिय आ’न’न्द दिन सकिन्छ ! जानिराखाै

घरमा भनेर पक्का भन्थ्यो होला त्यो मलाइ भन्न पाएन । तर पक्का आर्को दिन वस्ने वाचा गराएर मलाइ मेरो घर सम्म पुर्यायो त्यो सरले त्यो सरको नाम थियो दुर्गा वहादुर थापा ।

 

म घरमा पुगे पछि रात भर राम्रो संग सुत्न सकिन । विवेकले राम्रो संग सु तेछै नौ के भयो भनि सोध्यो मैले केहि भएको छैन खाना अलि धेरै भए जस्तो छ मात्र भने । तर मेरो मनमा धेरै कुरा खेलि रहेको थियो । भोली त्यो कार्यालयमा जानेकी नजाने भन्ने कुरा खेली रहेको थियो ।

 

धेरै वेर सोचे पछि मैले निर्णय गरे । म चाँडै सो कार्यालयमा स्थायी हुदैछु । अहिले त मेरा तलव विवेकको भन्दा वढि छ भने स्थायी भए पछि त त्यो भन्दा वढी पक्कै हुन्छ ।

 

मैले सोचें म स्थायी नियुक्ति लिए पछि त म सो वोर्ड सदस्यले भनेको मान्नै पर्छ भन्ने पनि त छैन नी साथै यस्तो पार्टी फेरी फेरी भएमा केहि न केही वहाना वनाएर नगए त भै हाल्योनी भन्ने सोचेर म सो कार्यालयको कामलाइ निरन्तरता दिने निधो गरेर केहि समय भएपनि सुत्छु भनेर सुते ।

 

भोली सधै झै आफ्नो कार्यलाइ निरन्तरता दिन थाले र समयमै आफ्नो कार्यालय पुगें । मसंगै कार्यालयको एउटै रुममा वस्ने साथी सुनिताले हिजो कतिवेला घर पुग्यौ भनेर सोधे समयमै पुगें भने । सुनिताले सरले फेरी कतै वसेर खाउ भनेन भनेर सोध्यो तिमिलाइ भनेर प्रश्न गर्यो ।

 

मैले भन्नत भन्नु भएको थियो मलाइ घर जानु पर्छ भनेपछि सिधै घरमै पुर्याइदिनु भयो, भने । त्यसपछि करिव एक महिना जति सो कार्यालयमा काम गर्दा सो दुर्गा सर वेलावेलामा वोर्ड वैठक भन्दै हाम्रो कार्यालयमा आउने गर्नु हुन्थ्यो र हाम्रो कार्यालयमा वोर्ड सदस्यहरुको लागि पनि एउटा छुट्टै कोठाको व्यवस्था थियो ।

 

दुर्गा सरले वेला वेलामा विभिन्न वहानामा मलाइ आफ्नो कोठामा वोलाएर हाम्रो अस्तिको वाचा कहिले पुरा गर्ने भनेर सोध्नु हुन्थ्यो मैले संयमित हुदै म टाइम मिलाएर खवर गर्छु भन्थे । यो मलाइ भन्न वाध्य थिए किनकी मैले स्थायी भएको पत्र हातमा पार्नु थियो ।

 

मलाइ स्थायी गर्ने निर्णय गरेको पनि करिव २ महिना भैसकेको थियो । मलाइ स्थायीको पत्र दिने कुनै चहल पनि सुनिन छोड्यो । मैले एकदिन मेरो कार्यालयको हाकिमलाइ सोध्न उहाँको कोठामा गए र सोधे मेरो स्थायी नियुक्ति नदिएको वारेमा ।

 

तर मेरो हाकिमले मैलै २ महिना अगाडीनै स्थायीको लागि पार्टीमै घोषणा गरेको र सोही अनुसार शिफारिस पनि गरेको तर त्यो स्थायीको पत्र वोर्ड सदस्य दुर्गावहादुर थापा सरले स्वीकृति नदिएर रोकिएको जानकारी दिए र हाकिम सावले दुर्गा सर आएको वेलामा तिमीले एकपटक सोध्नु भन्नु भयो ।

 

हाकिम सावको वाट वाहिर निस्केर म कही नवोली आफ्नो अफिस वसिरहे । मेरो साथी सुनिताले सोधे के भयो भनेर । मैले मन नभै नभै भने मेरो स्थायी नियुक्ति दुर्गा सरले रोकेर राखेको छ भनेर । त्यसपछि सुनिताले भन्यो मोरी त्यहि भएर त मैले अस्ति पार्टिवाट र्फकदा त्यो दुर्गा सरले फेरी कतै वसौ भनेन भनेर सोधेको थिए नि ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *