श्रीमान आउँदा ढोका-पछाडि लुकेका थिए प्रेमी, ‘किस्ता’ उठाउन घर’मा आइ’रहन्थे तर….

श्रीमतीले बैंकबाट ऋण लिए’पछि त्यसको किस्ता असुलीको लागि एक व्यक्ति उनीहरुको घर आउन थाले । त्यसपछि एक वर्ष’सम्म ऋण उठाउन आउने व्यक्ति र श्रीमती’बीच रोमान्स र अवैध सम्बन्धको सिल’सिला चल्यो । उता श्रीमान भने दिन रात मेहनत गरेर कमाउन’मा लागिपरे ।

 

एक दिन जब उनी’हरुको यो भेद गाउँलेका अगाडि खुल्यो श्रीमानको खुट्टा’मुनिको जमिन भासियो । फिल्मी कहानी’जस्तो यो घट’नामा रोमान्स, बाध्यता, धो’का, सस्पेन्स र एक्शन सबथोक छ । भारतको बिहार राज्यको किशनगंजमा यी प्रेमी प्रेमिका’लाई रिसा’एका गाउँलेको भीडले राम’धुलाइ कु:टेर पुलि’सको जिम्मा लगाएका छन् ।

 

बंधन बैंकमा काम गर्ने प्रविन कुमार र विवाहित महिला हिना’बीच अवै’ध सम्बन्ध थियो । हिनाले बंधन बैंक’बाट ऋण लिएकी थिइन् र यसको किस्ता असुलीको लागि प्रविन उनको घर जान्थे । यस क्रममा हिना र प्रविन’बीच प्रेम स’म्बन्ध सुरु भयो । बैंक’कर्मी प्रविन आफ्नी विवाहित प्रेमिका हिना’सँग घण्टौं फोनमा पनि कुरा गर्थे ।

 

उनीहरु’बीच सम्बन्ध विगत १ वर्षदेखि थियो । हिना २ बच्चाकी आमा हुन् र उनका पति मु’हम्मद रब्बान इ–रिक्शा चलाउँछन् । हिनाका पति रब्बानलाई पैसा कमा’उन यतिसम्म भू’त चढेको थियो कि पैसा कमाउने चक्करमा कहिले’काहीँ घर नै फर्कदैनथे ।

 

मंगलबार पनि अबेर रातीसम्म रब्बान घर नफर्के’पछि हिनाले आफ्ना प्रेमी प्रविनलाई घरमा बोलाइन् । प्रविन हिनाको घर पुग्दा आस’पासका गाउँलेले यसको सुइँको पाए । उनीहरुले हिनाका पति रब्बान’लाई यसको सूचना दिए ।

 

सूचना पाए’पछि रब्बान घर पुगे र श्रीमतीलाई ढोका खोल्न भने । जब हिनाले ढोका खोलि’नन् त्यसपछि गाउँलेको सह’योगले ढोका फोडे । ढोका फुटाउना’साथ भित्र हेर्दा दुवै आप’त्तिजनक हालतमा कोठामा थिए ।

 

यस्तो देखेपछि पति र गाउँलेको भीडले दुवैलाई राम’धुलाइ कु:टे । त्यपछि रब्बानले हिनालाई घरबाट निका’लिदिए र पुलिसको जिम्मा ल’गाए । पुलिसले यस विषयमा जाँच चलि’रहेको जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *