र पु’’रुषको उमेर म”हिलाको भन्दा बढी नै हुन्छ । उमेरको अ”न्तर हुने स’म्ब””न्ध लाई सबै सुमधुर र कायम रा”ख्नका लागि बढी उमेर हुने ब्य”क्तिले ज’हिले पनि विभिन्न कुरामा ध्यान दिनु पर्ने हुन्छ ।यहाँ पु’रु”षले आफू भन्दा कम उमेरकी स्त्री”सँगको स’म्ब”न्धमा ध्यान पुर्याउनु पर्ने कुराको चर्चा गरिएको छ । बराबरीको है”सियत अधिकाँश जो”’डीमा पु’रु’षले स्त्री”लाई मार्ग निर्देश गर्ने र जीवनका हरेक पाटामा पु’रु’षले भनेका कुरा ला”गु हुने स’म’स्या हुन्छ ।तर दिगो स’म्बन्ध बनाउका लागि आफू भन्दा कम उमेरकी भएपनि आफ्नी स्त्री”लाई आफ्नै हा’राहा”री मानेर ब्य’वहार गर्यो भने मात्र स’म्ब’न्ध सुमधुर हुन सक्छ । यसले आ”’त्म स’म्मान दिन्छ भने परिवारमा माया पनि बढ्छ ।खर्चको विषयमा किचकिच अ’धि’काँश परिवार वा स’म्ब”न्धमा पु’रुषहरु स्त्री’ले गर्ने खर्चको विषयलाई लिएर कि”चकि”च गर्छन् । यसमा खर्च गर्नु हुन्छ यस्मा गर्नु हुँदैन भनेर भनिरहने पु’रु’षको बानी हुन्छ ।
