झापामा वि’षालु स’र्पको ड’साईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृ’त्यु भएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर–११ मा सा मुदायिक स्वास्थ्य स्वयम्सेविकाको रुपमा कार्यरत रुपा मैनालीको गएराति मृ’त्यु भएको हो । घरमा नै उनलाई सर्पले डसेको थियो ।
मैनालीलाई करिव चार महिनाअघि पनि गो,मन सर्पले ड सेको थियो । उपचारपछि सामान्य जीवनमा फर्किएर सा माजिक स्वास्थ्य सेवामा सक्रिय मैनालीलाई दोस्रो पटक स,र्पले ड,सेको हो ।
उनलाइ तत्काल अस्पताल लगिए पनि बचाउन नसकिए को परिवारिक स्रोतले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****