कतारको ५ राम्रा कम्पनीबाट नेपाली श्रमिकको माग, जानेले क्लीक गरेर डिमाण्ड हेरौं

काठमाडौं : कतारको फरक फरक ५ वटा कम्पनीबाट ठूलो संख्यामा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

 

 

 

कतारको ५ वटा फरक फरक कम्पनीमा नेपाली महिला तथा पुरुष श्रमिकको माग आएको छ ।

कतारको उक्त कम्पनीमा मासिक तलब ३५ हजार देखी ५० हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *