काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वा चनमा सहभागी नहुने भएको छ। रवि लामिछाने अध्यक्ष रहेको उक्त पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा सहभा गी नजनाउने भएको हो ।
पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने अध्यक्ष रवि लामिछा नेले भिडियाे सन्देशमार्फत बताए ।