मासु खानु नपाउँदा आमाकोआँखै अगाडी गरे श्रीमातीको ह”’त्या ( भिडियो हेर्नुहोस )

श्रीमान्को लात्ती प्र’हारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृ’त्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृ’त्यु भएको हो । मंगलबार साँझ ६ बजे एकअर्काबीच झगडा हुँदा ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती हानेको प्र’हरीले जनाएको छ ।खाना नपकाएको विषयमा विवाद हुँदा विश्वराजले लात्तीले प्रमिलाको पेटमा प्र’हार गरेका थिए ।प्रमिलाको घ’टनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए ।घिसिङ दम्पती भोजपुरको अरुण गाउँपालिका–१ स्थायी घर भई हाल झापा अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा डेरामा बसोबास गर्दै आएका थिए । लात्ती प्र’हार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।यस्तै-राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर थुनामुक्त भएका छन्। लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले लामिछाने थुनामुक्त भएको पुष्टि गरे। उच्च अदालत पाटनले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *