भदौ महिनाको पहिलो कारोबार दिन नेपाली बजारमा सु न–चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी म हासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ ह जा र दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रु पैयाँ घ टेको हो। मंगलबार सुन प्रतितोला सात सय रुपै याँले घ,टेको थियो।मंगलबार छापावाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा का रो बार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्र तितोला दश रुपैयाँ घ,टेको छ आज अन्तर्राष्ट्रिय बजार मा भने सुन प्रति औंस १७ सय ७९ अमेरिकी डलरमा का रोबार भइरहेको छ।