नहरले ब,गाउँदा रत्ननगरमा एक बालिकाको मृ,त्यु

चितवन, साउन २९ । नहरमा डु,बेर चितवनमा एक बा लिकाको ज्या,न गएको छ । चितवन जिल्ला प्रहरी कार्या लयका अनुसार आइतबार रत्ननगर नगरपालिका- १६ ए कताटोल ध्रुवचोक नजिकै खेल्दाखेल्दै ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

घर नजिकैको नहरले बगाएपछि ६ वर्षीया संस्कृति के सीको ज्या,न गएको हो ।खेल्ने क्रममा नहरमा खसेकी उ नलाई बगेको ठाउँभन्दा एक किलोमिटर तल सेवा केन्द्र टो लबाट अ,चेत अवस्थामा उ,द्धार गरेको वडाध्यक्ष हेम राज थापाले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *