आइतबार बेलुका भएको जिप दु”र्घटनामा परि एकै घर का दिदिबहिनी सहित चालकको मृ”त्यु भएको छ। मृ”त्यु हुनेमा नौबहिनी गाउँपालिका -५ डाम्रीका रेमसरा बुढामग रकी २५ दिने शिशु चेतना बुढामगर, ४ वर्षीया करुणा बु ढा मगर र सोही ठाउँ निवासी जिप चालक २५ वर्षीय लु केश थापाको उपचारको क्रममा जिल्ला अस्पताल बिजु वारमा मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले ज नाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आइतबार बेलुका करिब ६ बजेतिर बाग्दुलाबाट डाम्रीत र्फ जाँदै गरेको १९ सवार जना सवार लु १ ज १५४५ नम् बरको जिप नौबहिनी ६ बाहाने बजार नजिकै घुम्तीमा अ नियन्त्रित भई दु”र्घटनामा ३ जनाकाे मृ”त्यु भएको जि ल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरी क्षक सत्यनारायण थापाले बताए। दु”र्घटनामा परी घा,इते
हु’नेहरूमा ऐरावती गाउँपालिका ५ खवाङका २८ वर्षीय गोविन्द केसी, नौबहिनी २ का २६ वर्षीया लक्ष्मी घर्तीमग र, सोही ठाउँका ५२ वर्षीय मीनराम सुनार, ३० वर्षीय द ल बहादुर खत्री, नौबहिनी १ का २६ वर्षीय इन्द्र बहादुर बुढामगर, नौबहिनी ५ का २३ वर्षीय रविन घर्तीमगर, १८ वर्षीय धनमाला थापामगर,***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
११ वर्षीय रोशन थापामगर, २८ वर्षीय हुम बहादुर बुढा मगर, २८ वर्षीय मीनराज राना क्षेत्री, ६० वर्षीया दिल सरी विक, २२ वर्षीया दिलमाया थापा, ११ वर्षीया रिया सा थापा, २५ वर्षीय रेमसरा बुढामगर,
४० वर्षीय गिरबहादुर सुनार र रोल्पा लुङ्ग्री गाउँपालिका १ की १२ वर्षीया अस्मिता पुनमगर घाइते भएकाे प्रहरी नायव उपरीक्षक थापाले बताए। अहिले १६ जनाको जि ल्ला अस्पताल प्युठानमा उपचार भइरहेको केहिलाई बा हिर रिफर गर्नुपर्ने देखिएकाले तयारी गरिरहेकाे प्रहरी ना यव उपरीक्षक थापाले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****