फेसबुकबाट चिनजानपछि विदेशबाट आएको केटाले बिहे गर्छु भन्दै त्यो रा’त मलाई ग’र्भवती बनाएर भा’ग्यो!

भाद्र १, २०७९ बुधबार 1137

फेसबुकबाट चिनजानपछि विदेशबाट आएको केटाले बिहे गर्छु भन्दै त्यो रा’त मलाई ग’र्भवती बनाएर भा’ग्यो!

””देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले क हिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फे सबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घा उ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । ड डेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशि क रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी, ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’***

भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबि त्दै रमेश वैदेशिक रो जगारीबाट घर फर्किए । तारालाई आ फ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

“गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभ यो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा ब से । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजार सम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । ना,इनास्ती गर्न स किनँ । झलारी बजारसम्म गएँ ।” **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारी बा ट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँे, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।” **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्