फेसबुकबाट चिनजानपछि विदेशबाट आएको केटाले बिहे गर्छु भन्दै त्यो रा’त मलाई ग’र्भवती बनाएर भा’ग्यो!

””देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले क हिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फे सबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घा उ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन । ड डेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशि क रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी, ****थप भिडियो” हेर्न यहाँ तल क्लिक गर्नुहोस’***

भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबि त्दै रमेश वैदेशिक रो जगारीबाट घर फर्किए । तारालाई आ फ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

“गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभ यो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा ब से । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजार सम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । ना,इनास्ती गर्न स किनँ । झलारी बजारसम्म गएँ ।” **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारी बा ट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँे, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।” **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *