सुर्खेत, १ भदौ – जिल्लाको कालिमाटी गाउपालिका व डा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइ ए को छ ।बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभो क्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका (५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए ।
कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँ धेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई खबर ग रे का थिए । बाघले गोरु मारेको सुचना पाएपछि घ,टना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।
यस अघि आईतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ ब र्षि य राम बहादुर चन्द, ६७ बर्षीय कबि वलीको पनि बा घ को आक्रमणबाट ज्यान गएको थियो । आइतबार घ ट ना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।