प्लास्टिक झोला बोके १ लाखसम्म ज,रिवाना

सरकारले बुधबारबाट ४० माइक्रोनभन्दा कमको प्लास्टि क झोलामा प्र,तिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्त,र्गत वातावरण विभागले प्लास्टिकजन्य प दा र्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० मा इक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन, आयात, बिक्री वि तरण र प्रयोगमा पूर्ण प्र,तिबन्ध लगाएको हो ।

विभागले प्लास्टिकका झोला प्र,तिबन्ध नीति तथा निर्णय आगामी दिन थ,प क,डाइसाथ लागू गर्ने तयारीसमेत गरे को छ । यस्तो उत्पादन, आयात, बिक्री विरतरण तथा प्र यो ग अवस्थाबारे अनुगमन र उल्लंघन भएको पाइए का र बाही गर्ने विभागको भनाइ छ ।

१ भदौबाट सरकारको निर्णयविपरीतका कार्य भएको पा इ ए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम का,रबाही हुने जनाइएको छ । सरकारले यसअघि १९ असोज २०७८ मा नेपाल रा जपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पा,तलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्रीवितरण तथा प्र यो गमा प्र,तिबन्ध लगाएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *