फेसबुकमा बालेन र हर्क साम्पाङको भि,डन्त

भाद्र २, २०७९ बिहिबार 864

फेसबुकमा बालेन र हर्क साम्पाङको भि,डन्त

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शा ह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामा जिक सञ्जालमा फेसबुकमा भि,डन्त भएको छ। 
घो,च,पे,च भएको छ ।

सम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नग एको भए फोहोर उठ्ने थि,एन रैछ भन्दै स्टाटस लेखेका थिए। उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका छन्। उन ले सम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि ‘ तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

पुन: साम्पाङले २ ओटा पोष्ट बालेnलाई लक्षित गरेर पोष्ट गरेका थिए। उनले लेखेका छन् ‘आ,लो!चना नै सुझाव हो भन्ने न,बुझ्नेले के राजनीति गर्नु बेकारमा !’

त्यसपछि उनले पुन लेखेका छन्, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन १ मुख बजाउनु छो डेर पाखुरा बजाऊ नालायक हो १ नामले खाएकाहरु हो।तिमेरुको रीस उठोस बेस्सरी । काम गर काम हावा ताल का हो।’

फेरि उनले बिहीबार बिहानै, ‘ठुला ठुला गफ र हुँकार होइ न सानो सानो काम चाहिएको छ ! हो त्यो गर्नु ! जय का म !’ भन्दै फेस बुकमा पो ष्ट गरेका छन्।  केही दिनअघि का ठ माडौं पुगेका मेयर सम्पाङले सडकमा थुप्रिएको फो होरबाट पनि अभिव्यक्ति दिएका थिए। 

प्रतिकृया दिनुहोस्