छा,डा भिडिओले टिकटक हे,र्नै न,सकिने भयो, अब ब,न्द गरौँः केपी ओली

काठमाडौंः वि,कृति फै,लाएको भन्दै टिकटक न,चलाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुझाव दिए का छन्। मङ्गलबार एमाले निकट अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमका बोल्दै पूर्व प्रधानम न्त्री समेत रहेका ओलीले टिकटकमा अ,चानक किसिमले आउने अ,पाच्य सामग्रीले गर्दा  छिटोछिटो भाग्नु पर्ने स्थि ति रहेको बताए।

महिलालाई राजनीतिमा अगाडि बढ्ने उत्प्रेरणा दिइरहँदा ओलीले सामाजिक सञ्जालमा आएका विकृतिका बारे मा समेत चर्चा गर्न भ्याए। “महिला आ,न्दोलनलाई विकृ तिको बाटोमा जान दिनु हुँदैन, लान दिनु हुँदैन,” उनले अ गाडि भने, “अहिले यसो टिकटक हेर्‍यो भने हेरिन,सक्नु छ।” “

हामी सबैलाई सम्मान गर्छौँ। तर, आफ्नो सम्मान आफैँले भ,त्काउने खालका क्रियाकलाप गरेपछि अब त्यो ब,न्द गर्नु पर्ने हुन्छ। त्यो टिकटकबाट छिटोछिटो भाग्नुपर्ने हु न्छ। हेर्न न,सकिने अवस्था छ। हामीले आफूलाई यसरी ग,लत बा,टोतर्फ ला,न दि,नु हुँदै,न।”

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *