बिहिबार नेपाली बजा’रमा सुन–चाँदीको मूल्य घ’टेको छ ।नेपाल सुन’चाँदी व्यवसायी महासंघका अनु’सार आज छापा’वाल सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँ र ते जा बी सुन प्रति’तोला ९६ हजार दुई सय रुपैयाँमा का रो’ बार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति’तोला सात सय रु पैयाँ घटे’को हो। सोमबार छापा’वाल सुन प्रति’तोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ ह जार नौ सय रुपैयाँमा कारो’बार भएको थियो।
त्यसैगरी, मंगल’बार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रति’तोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोम’बार चाँदी प्रतितोला १२ सय ३५ रुपै’याँमा खरि द–बिक्री भएको थियो। सोम’बारको तुलना’मा आज चाँ दी प्रति’तोला १५ रुपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय ब जा रमा भने सुन प्रतिऔंस १७ सय ८२ अमे’रिकी डलर मा कारोबार भइरहेको छ – सेतोपाटी