तर पछिल्लो पटक गरिएको शोधमा नियमित यौ”न स”म्प”र्क गर्दा विभिन्न फाइदा हुने देखाएको छ । आउनुस् जानौं नियमित से”क्स गर्दा हुने फाइदा के के छन् ।माइग्रेनबाट मुक्तिः नेशनल सर्वे अफ से”क्सुअल एटीट्युड्सएण्डइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से”क्स फाइदाजनक हुने देखाएको छ ।सोधलेहिनामा ५ पटक भन्दा कम से”क्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ । ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित से”क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ ।नियमित से”क्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ । प्रोस्टेट क्यान्सरः नियमित से”क्स गर्ने पु’रु’षलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् ।
