लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लो कप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदा नमा उत्रिने तयारी गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
टेलिभिजन कार्यक्रममार्फत राजनीतिक आर्थिक सामाजि क क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा स,मस्यामा परेकाहरुलाई सोही कार्यक्र ममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा ला गेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले ब ता ए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलि भिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्र रुपमा चुनाव उठ्ने तयारीमा छन् । लामिछाने काठमा डौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । khabar24sewa बाट साभार गरियको ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****