रबि लामिछाने केपि वलि सङ्ग चुनाव ल,ड्ने

भाद्र २, २०७९ बिहिबार 926

रबि लामिछाने केपि वलि सङ्ग चुनाव ल,ड्ने

लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लो कप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदा नमा उत्रिने तयारी गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

टेलिभिजन कार्यक्रममार्फत राजनीतिक आर्थिक सामाजि क क्षेत्र विकृति विसंगतिलाई जनसमक्ष ल्याउँदै आएका र स्वदेश र विदेशमा स,मस्यामा परेकाहरुलाई सोही कार्यक्र ममार्फत सहयोग गर्दै आएका उनले अब राजनीतिमा ला गेर देश बनाउने सोच बनाएको उनकै एक सहयोगीले ब ता ए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलि भिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्र रुपमा चुनाव उठ्ने तयारीमा छन् । लामिछाने काठमा डौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । khabar24sewa बाट साभार गरियको ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्