ल्लल्लकरोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले न,देखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा न,करात्मक काम गर्न पुग्छन् । र, एकदिन न,राम्रोसँग फस्छन् ।आज हामी तपाईँलाई करोडपति बन्ने सरल उपाय सिकाउँदै छौं ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
करोडपति हुने सजिलो र दिगो बाटो भनेको सानै उमेरदे खि पैसाको महत्व बुझ्ने र लगानी गर्न शुरु गर्ने नै हो । वा रे न बफेटले ११ बर्षको हुँदा लगानी गर्न शुरु गरेका थिए । अहिले उनी संसारकै दोस्रो धनी ब्य,क्ति भइसेका छन् ।
अब लगानी गर्न पैसा चाहियो । पैसा आउने भनेको बचत गरेर हो । तपाईं जतिसुकै कमाउनुस् । तर अर्थ राख्ने भ नेको तपाइंको बचतले नै हो । अर्थात् कुनैपनि मान्छे क मा एर धनी बन्न सक्दैन, धनी बन्न त कमएको पैसा बचत गर्न सक्नुपर्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****