काठमाडौं,
साउदी अरबको राम्रो कम्पनी ALDRESS PETROLEUM AND TRANSPORT SERVICE COMPANY कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।
साउदी अरबको कम्पनी ALDRESS PETROLEUM AND TRANSPORT SERVICE COMPANY कम्पनीमा नेपाली महिला तथा पुरुष गरेर जम्मा २८५ जना नेपाली श्रमिकको माग आएको छ ।
साउदी अरबको उक्त कम्पनीमा नेपाली श्रमिकको लागि मासिक तलब ६२ हजार हुने साथै OT को पनि सुविधा रहको छ ।
सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।
हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल

डेष्टिनी प्लेसमेन्ट सर्भिस प्रा. ली. बानेश्वर हाइट काठमाण्डौ नेपाल
Phon. 4475176, 4464515,