धनगढीमा एक किशोरी मृ,त फेला परेकी छन्। बिहीबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा एक किशोरी मृ,त फेला परेकी हुन्।
गणेश श्रेष्ठकी १८ वर्षीया छोरी ज्योती श्रेष्ठ मृ,त फेला प रेको प्रहरीले जनाएको छ। उनी आफु सुत्ने कोठामा झु न्डि एको अवस्थामा मृ,त फेला परेको जिल्ला प्रहरी का र्या लय कैलालीले बताएको छ। घ,टनाको अनुसन्धान भ इरहेको र जाहेरीपछि पोष्टमार्टम गरिने प्रहरीले बताएको छ।