म्यादी प्रहरिको भर्ना खुल्दै तलब १ लाखभन्दा बढि यस्ता छन सुबिधाहरु

काठमाडौं । म्यादी प्रहरीमा भर्ना खुलेको छ । प्रतिनिधि सभा निर्वाचनमा खटाउने गरी १ लाख म्यादी प्रहरी छ नो ट गर्न आवेदन आह्वान गरिएको छ । ४० दिनसम्म खटाइ ने म्यादी प्रहरीलाई ३०२४० तलब ७२०० रासन भत्ता र ६० ०० पोशाक भत्ता प्रदान गरिने नेपाल प्रहरीले प्रकाशि त गरेको सूचनामा उल्लेख छ ।***** यो समाचार को पु रा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

सबै जिल्ला प्रहरी कार्यालय र उपत्यकाको हकमा तीन व टै परिसरबाट दरखास्त दिन सकिने उल्लेख गरिएको छ। दरखास्त दिनेहरु १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।

काठमाडौं पछिल्लो समय नेपालबाट रोजगारीको खोजी मा संयुक्त अधिराज्य (यूके) मा ‘सिजनल वर्कर’को रुपमा जानेको संख्या बढ्न थालेको छ।१० महिना अगाडि युके ले सिजन वर्करका लागि भिसा जारी गरेसँगै नेपाली युवा रोजगारीको खोजीमा सो स्थानमा जान थालेका हुन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *