केहि समयदेखि सामाजिक संजाल देखि टाढा रहेकी गा यिका समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्राम लगायतका सबै सञ्जालमा मौ न थिइन् ।
उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रियता बढाइ रहेकी छिन् । उनको नया म्युजिक भिडियो पनि हालचालै आएको छ । धेरै ले मन पराएका पनि छन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सञ्जालका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्। केही समय गीत संगीतबाट पनि टाढा रहेकी समी क्षा स्टाटसमा आफ्नो मन पोखिरहेकी भेटिन्छिन् । पछिल् लो पटक फेसबुकबाट उनले आफ्नो फरक लुक्स सार्वज निक गरेकी छिन् । उनि फ्लावर पिरिन्ट सेताे वान पिस ट पमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाई क र कमेन्ट पनि धेरै गएको छ ।
म्युजिक भिडियोमा समेत अभिनय गरेकी यी नायिकाको यो लुक्सले फ्यानहरूकाे मन जित्न सफल भएकी छिन् । गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पनि फर्किन थालेकी छिन् । उनले केहि समय गितहरु गायकी थिईनन् । उनले एउटा भिडियो को ईन्टर्भिउ मा भनेकी छिन गति लो केटा पाए बिहे गर्छु भनेर पनि भनेकी छिन ।