सहकारीका म्यानेजरले आफ्नै कर्मचारीलाई ब,ला,त्का,रको प्रयास गरेपछि…

संस्थाकै कर्मचारीलाई ब,ला,त्का,र गर्ने प्रयास गरेको आ रोपमा प्रहरीले महोत्तरीको गौशालाबाट एकजना सहका रीका म्यानेजरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोन मा गाउँपालिका– ७ का ३८ वर्षीय शत्रोहन यादव रहेका छन्। उनी प्रभु वचत तथा ऋ,ण सहकारी संस्थाका म्याने जर हुन्। 

मंगलबार म्यानेजर यादवले संस्थामा कार्यरत कर्मचारीला ई खाता खोल्नुपर्ने भन्दै घरमा बोलाएर ब,ला,त्का,रको प्र यास गरेका प्रहरीले जानकारी दिएको छ।

 युवतीले त् य हाँबाट भा,गेर ईलाका प्रहरी कार्यालय गौशालामा उ,जुरी दिएकी थिइन्।  यादवले यसअघि पनि बैंकमा कार्यरत यु वतीहरुलाई ज,ब,र्ज,स्ती क,रणीको प्र,यास गरेका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *