कैलालीमा तामझामका साथ तिज मनाउन नपाइने, उ,त्ता,उ,लो,पना देखाएमा का,रबाही हुने

धनगढी: यसपालिको हरितालिका तिज भदौं १४ गते प रेको छ। पछिल्ला केही वर्षयता भ,ड्किलो रुपमा तिज म नाउने प्रचलन बढ्दै गएको पाइन्छ।

यसै सन्र्दभमा जि ल्ला प्रशासन कार्यालय कैलालीले ध्यानाकर्षण भएको ज नाएको छ।बिहीबार एक सूचना जारी गर्दै प्रशासनले ख,र्चिलो तथा भ,ड्किलो रुपमा तिज कार्यक्रम न,गर्न आग्रह गरेको छ। 

धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्ध मा सामाजिक व्यवहार(सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गर्ने गरेको उल्लेख गर्दै प्रशासन ले ख,र्चिलो तथा महंगा तिजका कार्यक्रम न,गर्न आग्रह ग रे को हो। 

यदि उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ का र्यक्रम गरेको पाइएमा कानुन बमोजिम का,रबा,ही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बता ए। 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *