दुखद खबर : आज कृष्ण जन्माष्टमी दिन क,रेन्ट लागेर बाबु-छोराको ज्या,न गयो, आमा घा’इते

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको गुहेखोलामा माछा मा,र्ने क्रममा क,रेन्ट लागेर हि जो बाबु–छोराको ज्या,न गएको छ । आमा घा,इते भए की छिन् ।

विद्युतीय तार प्रयोग गरी माछा मा,र्ने क्र,ममा क,रेन्ट लाग् दा पाल्पाको निस्दी गाउँपालिका–५ घर भइ शुक्लागण्ड की नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आ एका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उहाँका नौ महिना का छोराको ज्या,न गएको प्रहरी नायब उपरीक्षक युवरा ज खड्काले जानकारी दिनुभयो ।

क,रेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घा,इते हुनुभ एको छ । चित्रबहादुर र उहाँको छोराको उपचारका क्रम मा पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा गएराति ज्या,न गएको प्रहरीले जनाएको छ । ब्याम्बोकी श्रीमती दिलमायाको यही अस्पतालमा उपचार भइरहेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *