काठमाडौँ:
नेपाली बजारमा आज सुनको मूल्य घ,टेको छ। आज सु नको मूल्य तोलामा ४ सयले घटेको छ ।आज शुक्रबार सु न को मूल्य प्रति तोला ९५ हजार ५०० रुपैयाँ कायम भ एको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहिबार प्रति तोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भ ईरहेको सुनको मूल्य आज ४०० रुपैयाँले घटेर प्रति तोला ९५ हजार ५०० रुपैयाँ कायम भएको हो ।त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
आज चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ८५ रुपैयाँ कायम भउको महासंघले जनाएको छ। । बिहिबार चाँदी को मूल्य प्रति तोला १ हजार १ सय १५ रुपैयाँमा कारो बार भएको थियो।