चितवनमा घ,ट्यो ड,रलाग्दो घ,टना

चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठो,क्किँदा दुई जनाको मृ,त्यु भएको छ ।

मृ,त्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बि न्द्रा साईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोका या र पछाडी सवार काठमाण्डौका ३२ वर्षीय सरोज मा झी रहेका छन् ।दु,र्घटनामा ग,म्भीर घा,इते भएका उनीह रुको उपचार क्र ममा नयाँ मेडिकल कलेजमा मृ,त्यु भए को हो ।

काठमाण्डौबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५ ९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दि शातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोट रसा इकल पछाडीबाट ठो,क्किएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *